आफै कार्यकर्ता आफै उम्मेद्वार

डोटी । एक हातमा पोष्टर-पम्पलेटको झोली, झोलीभित्रै पोष्टर टाँस्न प्रयोग हुने गमको बोतल । अर्को हातमा माईक्रोफोन, काँधमा स्पिकर । पिठ्युँमा झोला, झोलाभित्र एक जोर लुगा, टावल, ब्रस… । यति हुलिया बताइसकेपछि तपाईंले सोच्नुहोला चुनावको मुखमा कार्यकर्ताहरु प्रचारप्रसारमा हिँडेछन्, के ठूलो कुरा भो र ? साँच्चै नै ठूलो कुरा भएन, तर ठूलो कुरा चाहीँ के … Continue reading आफै कार्यकर्ता आफै उम्मेद्वार